|  

नाबालीका करणीमा १७ बर्षे किशोरको ज्यान गयो (भिडियोसहित)

१० असोज, काठमाडौं । करणीको आरोप खेपेका रौतहत जिल्लाको राजपुर ४ निवासी १७ वर्षीय जितेन्द्र शाहको उपचारको क्रममा मृत्यु भएको छ ।

उनको विरगञ्जको नारायणी अस्पतालमा ज्यान गएको हो । यी किशोरले एक जना त्यहि गाउँकी नाबालिकालाई करणी गरेको केश परेको थियो । उक्त मुद्धाको फैसला भइ उनलाई अदालतले सजाय सुनाएको थियो । उनलाई बाल सुधार गृहमा पठाइएको भएपनि उनको शरीरमा घाउ देखियो । त्यहि घाउका कारण उनको ज्यान गयो । डाक्टरहरुको भनाइ अनुसार उनको शरीरमा भएको घाउको पिपको इन्फेक्सन शरीरभरी फैलिएर मृत्यु भएको हो । 

बाँकी भिडियोमा हेर्नुहोस ।