|  

Exclusive Video : ललितानिवास जग्गा प्रकरण, प्रमाणसहित सनसनीपूर्ण खुलासा, उठ्यो अख्तियार माथिनै प्रश्न

बहुचर्चित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग माथिनै प्रश्न चिन्न खडा भएको छ, कतै अख्तियारको बदनियतपूर्ण मुद्दाकै आधारमा विशेषअदालतबाट पनि आरोपितहरुमध्ये कसैलाई काखा र कसैलाई पाखा गरी व्यवहारतः फैसला गरेको त होईन भन्ने यतिबेला प्रश्न उठ्न थालेको छ ।