|  

जबरजस्त प्रमाण बनाउन पाईदैन भन्दै अधिवक्ता न्यौपाने जंगीए (भिडियोसहित)

१७ कात्तिक, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदैछ ।

हिजोबाट बहस सुरु भए पनि हिजो बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो । हिजो निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित सात जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट भने दुई जनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट थप वकिलले आज बहस गर्नेछन ।

यसै प्रसङगमा हामीले हेडलाईन नेपालको हेडलाइन विशेषमा अधिवक्ता यज्ञमणि न्यौपानलेसँग कुराकानी गरेका छौँ । त्यसक्रममा उनले जबरजस्त प्रमाण बनाउन नपाइने बताएका छन् । बाँकी भिडियोमा हेर्नुहोस ।