|  

चुनावमा ४ दिन शिक्षण संस्थाहरु बन्द गर्ने सरकारको निर्णय  

२९ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले मंसिर २ गतेदेखि ५ गतेसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । 

मंसिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालय मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । साथै सरकारी कार्यलय तथा सार्वजनिक निकायहरुमा कार्तिक ४ र ५ गते सार्वजनिक विदा गर्ने गृह मन्त्रालयले जनाएको छ ।