|  

ओलीले मनाए बुवा मोहनको जन्मदिन !

२ मंसिर, काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको जन्मदिन मनाएका छन् ।

निर्वाचनका लागि झापामा रहेका ओलीले बुवा मोहनको ९३ औं जन्मोत्सवको अवसरमा उनलाई केक समेत खुवाएका छन् ।ओलीले ट्वीटरमा तस्वीर शेयर गर्दै बुवालाई जन्मदिनको शुभकामना दिएका छन् ।