|  

नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन माग  

३ मंसिर, काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले नेपालमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

माहात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन माग गरेको हो ।