|  

यस्तो छ आजको फलफूल तथा तरकारीको मुल्य

३ मंसिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार मुल्य सूची सार्वजनिक गरेको छ ।

मुल्यसूचीअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ, हरियो अंगुर २९० रुपैयाँ, अदुवा ५६ रुपैयाँ ६७ पैसा, अनार ३९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २१० रुपैयाँ, रातो आलु ५७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३३ रुपैयाँ ६० पैसा, सेतो आलु ४७ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ४५ रुपैयाँ, लोकल काक्रो ६६ रुपैयाँ, कागती ११० रुपैयाँ, किवि २१० रुपैयाँ, अकबरे खुर्सानी १४६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा र मकै बोडी ५५ रुपैयाँ रहेको छ ।

यसैगरी, लोकल घिउ सिमी ६५ रुपैयाँ, घिरौला ६६ रुपैयाँ म६७ पैसा, चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ ३६ रुपैयाँ, जुनार २४० रुपैयाँ, छडी र बचुवा माछा २४६ रुपैयाँ ६७ पैसा, मुंगरी ताजा माछा २२३ रुपैयाँ ३३ पैसा, रहु ताजा माछा ३४२ रुपैयाँ ३३ पैसा, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, परवर ४५ रुपैयाँ, पालूगो १६० रुपैयाँ, पुदीना ६५० रुपैयाँ, सुकेको प्याज ४६ रुपैयाँ ८० पैसा, ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसा, भिण्डी ९६ रुपैयाँ ६७ पैसा, तने बोडी ९५ रुपैयाँ, मटरकोशा १४६ रुपैयाँ, लप्सी र रायोको साग ६६ रुपैयाँ, सौफको साग १६५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ५०९ पैसा, मेथीको साग १७० रुपैयाँ, ज्यापु काउली ५६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २३५ रुपैयाँ र हरियो धनिया १३५ रुपैयाँ रहेको छ ।