|  

रामहरि खतिवडाले गरे मतदान 

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले मतदान गरेका छन् ।

उनले ओखलढुंगाको मानेभञ्ज्याङ-६, थाक्ले मतदान केन्द्रबाट मतदान गरेका हुन् ।