|  

गुडिरहेको एक स्कुटरमा आगलागी

५ मंसिर, काठमाडौं ।  काठमाडौंको चन्द्रागिरि नगरपालिका- ४ गोदामस्थित सडकमा गुडिरहेको एक स्कुटरमा आगलागी भएको छ ।

चित्लाङ्बाट थानकोटतर्फ आउँदै गरेको बा ८० प ८५४३ नं को स्कुटर अचानक आगलागी भएको हो ।आगलागी हुँदा स्कुटर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले आज जनाएको छ ।