|  

स्विटजरल्यान्डसँग क्यामरुन १-० गोलले पराजित

८ मंसिर, काठमाडौं। स्विटजरल्यान्डले फिफा विश्वकप २०२२ अन्तर्गत समूह एचको खेलमा क्यामरुनलाई १-० गोलले पराजित गरेको छ ।

यस जितले स्विटजरल्यान्डको ३ अंक भएको छ । आजै समूह जी को अर्को खेलमा ब्राजिल र सर्बिया भिड्नेछन् ।