९ मंसिर, काठमाडाैँ । मोरङ ६ बाट नेपाली कांग्रेसका नेता डा .शेखर कोइराला मा विजयी भएका छन् । भने उनका निकटतम प्रतिद्धन्दी एमालेका लालबावु पण्डित पराजित बनकेा छन् ।
डा. शेखरले ३५ हजार २ सय १८ मत ल्याउँदा पण्डितले भने २२ हजार ९ सय ३२ मत ल्याएका छन्। अघिल्ले निर्वाचनमा पण्डितले डा कोइरालालाई पराजित गरेका थिए । यस पटक भने १२ हजार २८६ को मतान्तरले हराएका हुन् ।