९ मंसिर, काठमाडौं । नेकपा एमालेका लक्ष्मी महतोलाई पछि पार्दै महोत्तरी-१ मा नेकपा माओवादीका गिरिराजमणि पोखरेलले अग्रता लिएका छन ।
हालसम्मको मतगणनामा पोखरेलले १३ हजार २४९ मत ल्याएका छन्। महतोले भने १२ हजार ६९२ मत पाएका छन । उनीहरूबीच ५ सय ५७ को मतान्तर छ । स्वतन्त्र उम्मेदवारी दिएका पोषण थापाले भने ३ हजार ६६३ मत ल्याएका छन ।