९ मंसिर, काठमाडाैं । बाँके १ ‘क’ मा नेकपा माओवादी केन्द्रकी कृष्णा केसी निर्वाचित भएका छन ।
नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गर्दै माओवादी केन्द्रकी केसी निर्वाचित भएकी हुन । माओवादीकी केसीले ९ हजार १०३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका चौधरीले ७ हजार ९६६ मत पाए ।