|  

सत्ता गठबन्धन बैठकः यही गठबन्धनलाई निरन्तरता दिने सहमति

१९ मंसिर, काठमाडौं । सत्ता गठबन्धनको बैठकले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको छ।

बालुवाटारमा सोमबार बसेको बैठकले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको हो। 

No description available.