|  

माधव नेपाल थापाथलीस्थित नर्भिक अस्पतालमा 

२० मंसिर, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्पताल पुगेका छन् ।

नेपाल काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । नेपालको सचिवालयका मोहन गौतमका अनुसार नेपाल मंगलबार बिहान नियमित स्वास्थ्य जाँच गराउन अस्पताल गएका हुन् ।