७ माघ, काठमाडौं । नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज १ हजार ७ सय २७ जनामा परिक्षण गर्दा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज २ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या २५ रहेको मन्त्रालयले जनाएको छ ।