७ माघ, काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते बस्ने भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्को बैठक माघ १० गते मङ्गलबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।शनिबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन् ।