|  

थप १ जनामा कोरोना पुष्टि, ४ डिस्चार्ज 

८ माघ, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।