|  

आज सुनको भाउ बृद्धि, तोलामा कति ?

१० माघ, काठमाडौं । आज सुनको भाउ १ हजार रूपैयाँले बृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य १ लाख ६ हजार ३०० रूपैयाँमा रूपैयाँमा कारोबार भइरहेको छ । १ लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य  प्रतितोला एक लाख ५ हजार ८ सय कायम भएको छ ।

त्यस्तै आज चाँदीको प्रतितोला १५ रूपैयाँ घटेर  १ हजार १ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा त्यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।