|  

बालाजुको गेष्ट हाउसमा सेनाको जवान झुण्डिएको अवस्थामा  मृत फेला 

१० माघ, काठमाडौं । काठमाडौंको बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा सेनाको जवान मृत अवस्थामा भेटिएका छन् ।

नेपाली सेनामा कार्यरत २५ वर्षीय विनय कार्की रसुवा गंगाजल गेष्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।