|  

आचार्यको कारुणिक आत्मलापको पूर्णपाठः अब कहिल्यै याचना गर्ने छैन ! अल बिदा ! (भिडियोसहित)

११ माघ, काठमाडौं । बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि सामाजिक सञ्जालमा तरंग उत्पन्न भएको छ।

गृहमन्त्री रवि लामिछाने, सांसद, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, विभिन्न राजनीतिक दलका नेता, कलाकार, बुद्धिजिवीलगायतले बोलेका छन् । आचार्यको उपचारकै क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको छ ।

उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्की मंगलबार साँझनै कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन्। उनले आचार्यलाई भेटेर स्वास्थ्य अवस्था बुझेकी थिइन । ‘प्रेम प्रसाद आचार्यले आत्मादाह गर्नुभन्दा अगाडि एक लामो स्ट्याटस लेखेका थिए ।

आचार्यको कारुणिक आत्मलापको पूर्णपाठ पनि  हेर्नुहोस ।