|  

त्रिविले जारी गर्‍यो स्ववियू निर्वाचन सम्बन्धी प्रस्तावित निर्देशिका

१५ माघ, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन सम्बन्धी प्रस्तावित निर्देशिका-२०७९ जारी गरेको छ ।

त्रिवि स्ववियू निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिले आइतबार निर्वाचन सम्बन्धी प्रस्तावित निर्देशिका जारी गरेको हो । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको थियो । 

May be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of text