|  

ओखलढुंगाको छापगाउँमा भीषण आगलागी

१९ माघ, काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-८ छापगाउँमा भीषण आगलागी भएको छ ।

बिहीबार साँझ छापगाउँको टेकबहादुर र हर्कबहादुर राईको घरमा भीषण आगलागी भएको बताइएको छ । आगलागीबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।