|  

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित

२१ माघ, काठमाडौं। बंगलादेशमा शुक्रबारदेखि सुरु साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पराजित भएको छ ।

ढाका कमलापुरस्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको हो ।