|  

 अग्नि सापकोटा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित

२१ माघ, काठमाडाैं ।  पूर्व सभामुख अग्नि सापकोटा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।सापकोटालाई माओवादीले पार्टी केन्द्रको उपाध्यक्ष बनाउने तयारी गरेको छ ।