|  

थप २ जनामा कोरोना पुष्टि

३० फागुन, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज १ हजार १ सय ४६ जनामा परिक्षण गर्दा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप १ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपाल कोरोना सक्रिय संक्रमित संख्या १७ रहेको मन्त्रालयले जनाएको छ ।