१ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ९ सय ५० जनामा परिक्षण गर्दा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज २ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रिय संक्रमित संख्या १९ रहेको मन्त्रालयले जनाएको छ ।