|  

यूएईविरुद्ध नेपालको २ सय रन पूरा 

०२ चैत, काठमाडौं । विश्वकप क्रिकेट लिग-२ मा यूएईविरुद्ध नेपालले २ सय रन पूरा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५ विकेटको क्षतिमा २२४ रन पूरा गरेको हो ।