|  

भारतीय राष्ट्रपति मुर्मू र राष्ट्रपति रामचन्द्र पौडेलबीच टेलिफोन वार्ता 

३ चैत, काठमाडौं ।  भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र राष्ट्रपति रामचन्द्र पौडेलबीच टेलिफोन वार्ता भएको छ ।

उक्त फोन टेलिफोन वार्तामा मुर्मूले राष्ट्रपति पौडेललाई राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा बधाई दिएकी छन् ।

साथै नेपाल-भारतबीचको विशिष्ट सम्बन्धलाई थप मजबुत बनाउने उपायबारे पनि वार्ता भएको स्रोतले जनाएको छ । यही २५ फागुनमा पौडेल राष्ट्रपति निर्वाचित भएका थिए । 

 

President Droupadi Murmu had a telephonic conversation with Rt. Hon. President Ram Chandra Paudel of Nepal. She congratulated him on assuming the office of the President, and discussed ways to further strengthen the unique India-Nepal friendship. 🇮🇳🇳🇵https://t.co/KWwYxlVPIB

— President of India (@rashtrapatibhvn) March 17, 2023