४ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज १ हजार ४ सय ९६ जनामा परिक्षण गर्दा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज ३ जना कोरोना संक्रममुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या १९ रहेको मन्त्रालयले जनाएको छ ।