|  

थप २ जनामा कोरोना पुष्टि

५ चैत, काठमाडौं ।   नेपालामा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज १ सय ८३ जनामा परिक्षण गर्दा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशमा कोरोना सक्रिय संक्रमित संख्या १७ रहेको मन्त्रालयले जनाएको छ ।