|  

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप चर्चा

१६ चैत, काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ७ वर्ष लामो सम्बन्धलाई टुंग्याएका छन् ।

काममा फोकस हुने भन्दै उनीहरूले ७ वर्षको सम्बन्ध टुङ्गाएको बताएका छन् ।  उनीहरू सहमतिमै अलग हुने भएका हुन । अहिले सृष्टि लण्डनमा परिवारसँग छिन् ।केही महिनाअघि उनीहरूले यसै वर्ष विवाह गर्ने तयारी समेत भइरहेको बताएका थिए ।