|  

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार मूल्य

१७ काठमाडौं, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार अंगुर कालोको मूल्य प्रतिकिलो अधिकतम २०० रुपैयाँ तथा हरियो अंगुरको १५० रुपैयाँ रहेको छ । यस्तै अदुवाको प्रतिकिलो १२०, अनारको ३००, काउली स्थानीयको ६०, कोइरालाको २५०, हरियो खुर्सानीको १००, गान्टे मुलाको ७० रुपैयाँ रहेको छ ।

यस्तै घिरौलाको १२०, टाटे सिमीको ७० र तोरीको साग ४० रुपैयाँ तोकिएको बजार विकास समितिले जनाएको छ । 

 

null