|  

काठमाडौंस्थित अमेरिकी दूतावास नजिकै बम विस्फोट 

२ असाेज, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावास नजिकै बम विस्फोट भएको छ । केहीबेरअघि शंकास्पद रुपमा फेला परेको वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो । 

बम डिस्पोज गर्ने वेलामा विस्फोट भएपछि दूतावास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।