१६ असोज, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेको हो । आज छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।