|  

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

१६ असाेज, काठमाडौं  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ। 

प्रधानमन्त्री कार्यालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो। मंगलबार साँझ नियमित बैठक बसेको हो।