|  

डलरको भाउ आज कति ?

०४ मंसिर, काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १ सय ३३ रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ २ पैसा र विक्रिदर १ सय ४५ रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५३ पैसा र विक्रिदर ८६ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।