|  

दुर्गा प्रसाई घरमै नजरबन्द, यस्तो छ अहिलेको ताजा अवस्था (भिडियो सहित)

८ मंसिर, काठमाडौं । राष्ट्र बचाऔं महाअभियानका नेता दुर्गा प्रसाईंलाई सरकारले नजरबन्दमा राखेको छ।

अहिले भक्तपुरस्थित उनको घर बाहिर ठूलो संख्यामा प्रहरी उपस्थित छ। 

भिडियोमा हेनुहोस् ताजा अवस्था :