|  

नियन्त्रणमा लिइएका सवारी साधन

१२ मंसिर, काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको सडक किनारमा ट्राफिक प्रहरीद्वारा विभिन्न कसुरमा नियन्त्रणमा लिइएका दुई पांग्रे सवारी साधन ।