|  

सोलुखुम्बु, महोत्तरी, स्ल्यान र डडेलधुराको प्राथमिक तहको नतिजा प्रकाशन (नतिजासहित)

२५ माघ, काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगबाट प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको जेठ २० गते र असोज १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोलुखुम्बु, महोत्तरी, स्ल्यान र डडेलधुराकोे लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेसः