|  

‘ईपीएस’ कोरिया भाषा परीक्षाको कार्यतालिका ढिलो सर्वजनिक हुने 

२९ माघ, काठमाडौं ।  रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरिया भाषा परीक्षाको कार्यतालिका एचआरडी कोरियाले गर्दा ढिलो सर्वजनिक हुने भएको छ ।

‘ईपीएस’ कोरिया भाषा परीक्षाको कार्यतालिका एचआरडी कोरियाले गर्दा ढिलो हुुँदै गएको ईपीएस कोरिया शाखाले जनाएको हो।नेपालको ईपीएस कोरिया शाखाले आवेदन दिएका सबैको तथ्यांक एचआरडी कोरियालाई पठाइसकेको र एचआरडीले कोरियाले सबै विवरण भेरीफाई गरेर पठाएपछि परीक्षाको कार्यतालिका सर्वजनिक हुने बताएको छ ।