|  

स्वेता खड्काका विषयमा डा. सुरेन्द्र केसीले मुख खोले, केसी भन्छन,'स्वेता जस्ती नारी अहिलेसम्म देखेकै छैन' (भिडियोसहित) 

२ फागुन, काठमाडौं-राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नायीका स्वेता खडकाबारे भइरहेका बहसमा मुख खोलेका छन् ।

डा केसीले स्वेता खडकामाथि अनर्गल प्रचार भइरहेको बताएका छन् । एक सभ्य नारीलाई अनर्गल प्रचार गरेर विषयवस्तुलाई बङग्याउन खोजिएको डा.केसीले बताए ।

हेडलाईन नेपालको कार्यक्रम हेडलाईन विशेषमा कुराकानी गर्दै डा.केसीले एक नेपाली चेलीमा हुनुपर्ने सत् चरित्र खड्कामा आफूले पाएको जिकिर गरे । स्वेतालाई अनर्गल प्रचारबाजि गरि लखेटिएको उनको भनाई रहेको थियो ।

मिडियाहरुले प्रचारबाजिका लागि उल्टोपाल्टो बनाएर सिध्याउने खेलमा लागेको केसीले आरोप लगाए । 

भिडियो-