|  

अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौंमा 

१७ चैत, काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् ।

उनी शुक्रबार नेपाल आइपुगेकी हुन् । ज्याकलिनले आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरको मौका पारेर काठमाडौँमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा र्याप वाक गर्ने बताइएको छ ।