|  

ओलीले बैठकमा पेस गरेका ६ बुदे प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

०८ बैशाख, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन ।

बैठकमा अध्यक्ष ओलीले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम पार्टीको अवस्थाबारे जानकारी गराए भने महासचिव पोखरेलले पार्टी संगठनको अवस्थाबारे जानकारी गराएका छन ।