९ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ ।
त्यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा,बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर १६६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।