|  

एकैदिन २७ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? 

११ बैशाख, काठमाडौं ।  साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन तोलामा २७ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजाबी सुन १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला  १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।