|  

कांग्रेस उमेदवार खड्काले गरे मतदान

१५ बैशाख, काठमाडौं । इलाम-२ मा नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार डम्बर खड्काले मतदान गरेका छन् ।

खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट खड्काले मतदान गरेका हुन् ।  इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।