|  

आज काउली प्रति केजी ५५ रुपैयाँ, अन्यको तरकारीको मूल्य कति ? 

२२ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा रहेको छ । प्याज हरियो ९० रुपैयाँ, लोकल गाजर ५८ रुपैयाँ ३३ पैसा प्रति केजी रहेको छ । स्थानीय काउली ५५ रुपैयाँ, लौका ३६ रुपैयाँ, भिण्डी ६६ रुपैयाँ तोकिएको छ । 

फलफूल तथा तरकारी