|  

वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

२२ बैशाख, काठमाडौं ।  वेस्ट इण्डिज ए विरूद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले १७३ रनको लक्ष्य पाएको छ।

त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको वेस्ट इण्डिज ए ले ७ विकेटको क्षतिमा १७२ रन बनाएको छ।