|  

राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

२३ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ। राप्रपाले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिएर तटस्थ बस्ने भएको हो ।